तोस्रो

Romanized: toshro, tosro

दाम्लो, डोरी आदिको पयो बाट्ने बाँस, काठ आदिको दुईतिर चोके परेको एक उपकरण। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
दाम्लो, डोरी आदिको पयो बाट्ने बाँस, काठ आदिको दुईतिर चोके परेको एक उपकरण।
२.
लहरो, रुख वा बोट आदिबाट फल आदि टिप्न बनाइएको काठको लामो टाँगो।

सम्बन्धित शब्दहरू