धस्रा

Romanized: dhasraa, dhasr, dhashraa, dhashra

कुनै विषयमा हुने मानसिक दुर्बलता; सन्देह; शङ्का। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [अरबी दहशत]

१.
कुनै विषयमा हुने मानसिक दुर्बलता; सन्देह; शङ्का।
२.
मानसिक त्रास; भय।

सम्बन्धित शब्दहरू