धस्नु

Romanized: dhashnu, dhasnu

कुनै वस्तु अर्को साह्रो वस्तुमा घोट्ने, रगेड्ने काम गर्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया [संस्कृत धृष्+नु]

१.
कुनै वस्तु अर्को साह्रो वस्तुमा घोट्ने, रगेड्ने काम गर्नु।
२.
घुँडा, कुहिना आदिले ठेल्ने वा थिच्ने काम गर्नु।
३.
छुरा आदि शरीर वा अन्य कुनै कोमल वस्तुमा रोप्ने तथा भसाउने काम गर्नु।
४.
खाँबो आदि गाड्नु।
५.
उपभोग गर्नु। अ.क्रि. ६ माटो आदि तलतिर खाँदिनु।
७.
खाँबो, घोचो आदि भासिनु।

सम्बन्धित शब्दहरू