दोस्रा
Romanized: dosraa, dosr, doshraa, doshra
पहिलोभन्दा मुनिको; द्वितीय श्रेणीको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [√ दोस्रो]
1
पहिलोभन्दा मुनिको; द्वितीय श्रेणीको।