दोस्रामाल

Romanized: dosraamaala, dosraamaal, dosraamala, dosramaala

राणाशासनका समयमा धेरै जग्गा हुने राणाहरूले आफ्ना बिर्ताको आम्दानी उठतीपुठती गर्नका निम्ति स्थापना गरेको माल… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
राणाशासनका समयमा धेरै जग्गा हुने राणाहरूले आफ्ना बिर्ताको आम्दानी उठतीपुठती गर्नका निम्ति स्थापना गरेको माल अड्डा; बिर्तामाल।

सम्बन्धित शब्दहरू