मालामाल
Romanized: maalaamaala, maalaamaal, maalaamala, maalamaala
प्रायः अकस्मात् भएको धनी; धनधान्यले परिपूर्ण; साहै धनी; सम्पन्न । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [माल+माल]
१.
प्रायः अकस्मात् भएको धनी; धनधान्यले परिपूर्ण; साहै धनी; सम्पन्न ।
२.
(क्रियाविशेषण)
प्रशस्त धनसम्पत्ति कमाएर वा माल जोरेर।