दोस्नु

Romanized: doshnu, dosnu

दोष दिनु; दोष लगाउनु; दोषी ठान्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया [दोष+ नु]

1
दोष दिनु; दोष लगाउनु; दोषी ठान्नु।

सम्बन्धित शब्दहरू