दोस्रिनु
Romanized: doshrinu, dosrinu
दोबरिनु; दोहोरिनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया
१.
दोबरिनु; दोहोरिनु।
२.
दोस्रो बन्नु।