दोस्त

Romanized: dost, doshta, dosht, dosta

साथ दिने वा रहने व्यक्ति; साथी; सँगाती; मित्र; प्रेमपात्र; स्नेहभाजन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [फारसी]

1
साथ दिने वा रहने व्यक्ति; साथी; सँगाती; मित्र; प्रेमपात्र; स्नेहभाजन।

सम्बन्धित शब्दहरू