स्रुत
Romanized: srut, shruta, shrut, sruta
बगेको; प्रवाहित। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
बगेको; प्रवाहित।
२.
रसाएर निस्केको; चुहेको।