स्रुव
Romanized: sruv, sruwa, sruw, shruva
खयरका काठबाट बनाइएको डाडुका आकारको, यज्ञमा घिउ हवन गरिने साधन; सुरो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
खयरका काठबाट बनाइएको डाडुका आकारको, यज्ञमा घिउ हवन गरिने साधन; सुरो।