स्राव
Romanized: sraava, sraav, sraawa, srav
जीवजन्तु तथा रुखबिरुवाका भित्री अङ्गबाट निस्कने वा चुहुने पानी, तेल र रगतजस्तो तरल वस्तु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
जीवजन्तु तथा रुखबिरुवाका भित्री अङ्गबाट निस्कने वा चुहुने पानी, तेल र रगतजस्तो तरल वस्तु।
२.
गर्भस्राव; गर्भपात।
३.
निर्यास; रस।