द्राव
Romanized: draava, draav, draawa, drav
पन्यालोपन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
पन्यालोपन।
२.
बग्ने अवस्था।
३.
जाने काम; गमन।