युवक
Romanized: yuvak, yuwaka, yuwak, yubaka
सामान्य रूपमा सोह्र वर्षमाथि र चालिस वर्षमुनिको पुरुष; तरुण; युवा; तन्नेरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
सामान्य रूपमा सोह्र वर्षमाथि र चालिस वर्षमुनिको पुरुष; तरुण; युवा; तन्नेरी।