युवती
Romanized: yuwati, yuvatee, yubati, yuwatee
जवान स्त्री; पट्ठी; तरुनी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
जवान स्त्री; पट्ठी; तरुनी।
२.
पट्ठो उमेरकी; जवान (स्त्री)।