युवगण्ड
Romanized: yuvagand, yuwaganda, yuwagand, yubaganda
तन्नेरी उमेरमा चेहरामा निस्कने मसिना बिमिरा वा फोडा; डन्डीफोर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
तन्नेरी उमेरमा चेहरामा निस्कने मसिना बिमिरा वा फोडा; डन्डीफोर।