गण्ड

Romanized: gand, ganda

मुखको दायाँबायाँ तथा आँखाका मन्तिर पर्ने दुई पाटा; गाला। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
मुखको दायाँबायाँ तथा आँखाका मन्तिर पर्ने दुई पाटा; गाला।
२.
हात्तीको कनपटी ।
३.
घाउ खटिरो।
४.
गाँड।
५.
गैंडा।
६.
आँख्लो; गाँठो।

सम्बन्धित शब्दहरू