करण्ड
Romanized: karand, karanda
बाँस वा बाँस जातिका चोयाबाट तयार भएको झुन्ड्याएर हिँड्न मिल्ने ढक्कीविशेष; कणाली; उझिन्डोदार पेटारो वा टोकरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
बाँस वा बाँस जातिका चोयाबाट तयार भएको झुन्ड्याएर हिँड्न मिल्ने ढक्कीविशेष; कणाली; उझिन्डोदार पेटारो वा टोकरी।
२.
माहुरीको चाको।