कुष्माण्ड

Romanized: kushmaanda, kushmaand, kushmanda, kusmaanda

छिप्पिँदा फुस्रो पात हुने, तरकारी वा अचार खाइने एक लहरे फल; कुभिन्डो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
छिप्पिँदा फुस्रो पात हुने, तरकारी वा अचार खाइने एक लहरे फल; कुभिन्डो।
२.
शिवको एक गण।

सम्बन्धित शब्दहरू