पौगण्ड

Romanized: paugand, pauganda

बालबालिकाको पाँचदेखि दश वर्षसम्मको उमेर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
बालबालिकाको पाँचदेखि दश वर्षसम्मको उमेर।
२.
(विशेषण) पाँच वर्षदेखि दश वर्षसम्मका उमेरको।

सम्बन्धित शब्दहरू