एकध्रुवीय

Romanized: ekadhruviy, ekadhruwiya, ekadhruwiy, ekadhruveeya

एउटा मात्र ध्रुव वा धुरी भएको; एक प्रदेशीय। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

[संस्कृत]

१.
एउटा मात्र ध्रुव वा धुरी भएको; एक प्रदेशीय।
२.
एउटै विचारधाराबाट चल्ने।

सम्बन्धित शब्दहरू