अतिमानवीय
Romanized: atimaanaviya, atimaanaviy, atimaanawiya, atimanaviy
अप्राकृत। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत अति+मानवीय]
१.
अप्राकृत।
२.
अलौकिक; दैवी।
३.
मान्छेको क्षमताभन्दा परको।