मानवीय
Romanized: maanaviya, maanaviy, maanawiya, manaviy
मानवसम्बन्धी; मानव वा मनुष्यको । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
मानवसम्बन्धी; मानव वा मनुष्यको ।
२.
मानिस भएर गरिने; मनुष्योचित।