माननीय
Romanized: maananiya, maananiy, mananiy, maananeeya
मान वा आदर गर्न योग्य, मान्य; आदरणीय। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
मान वा आदर गर्न योग्य, मान्य; आदरणीय।
२.
मन्त्री, संसदका सदस्य, कुलपति आदि र सोसरहका अन्य व्यक्तिलाई सम्बोधन गर्दा प्रयोग गरिने शब्द।