आदिष्ट

Romanized: aadishta, aadisht, adishta, aadista

आदेश दिइएको; आज्ञा प्राप्त गरेको; अह्राइएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
आदेश दिइएको; आज्ञा प्राप्त गरेको; अह्राइएको।

सम्बन्धित शब्दहरू