आदिकालीन

Romanized: aadikaalina, aadikaalin, aadikalina, adikaalina

प्राचीन; आरम्भको; पहिलो; आदिम; प्राक्कालीन; प्रथम; पुरानो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण

1
प्राचीन; आरम्भको; पहिलो; आदिम; प्राक्कालीन; प्रथम; पुरानो।

सम्बन्धित शब्दहरू