भूतकालीन
Romanized: bhutakaalina, bhutakaalin, bhutakalin, bhootakaalina
विगत कालको; भूतकालसँग सम्बन्धित; विगतको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
विगत कालको; भूतकालसँग सम्बन्धित; विगतको।