भूतकाल

Romanized: bhutakaala, bhutakaal, bhutakal, bhootakaala

बितेको समय; विगत काल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
बितेको समय; विगत काल।
२.
व्याकरणका वर्तमान, भूत र भविष्यत्‌कालमध्ये एक।

सम्बन्धित शब्दहरू