भूतकालिक
Romanized: bhutakaalika, bhutakaalik, bhutakalik, bhootakaalika
भूतकालसँग सम्बन्धित। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
भूतकालसँग सम्बन्धित।
२.
विगत समयमा भएको; पहिले घटेको।