लोककल्याण

Romanized: lokakalyaana, lokakalyaan, lokakalyan, lokakalyana

जनताको भलाइ हुने काम; लोकहित; परोपकार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
जनताको भलाइ हुने काम; लोकहित; परोपकार।

सम्बन्धित शब्दहरू