कारकेर

Romanized: kaarakera, kaaraker, karaker, karakera

अभियुक्त वा दोषीलाई केर्ने काम; साबिती बयान लिने कार्य; सोधपुछ गर्दै तथ्य पत्तो लगाउने कार्य; केरकार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [कार+केर]

१.
अभियुक्त वा दोषीलाई केर्ने काम; साबिती बयान लिने कार्य; सोधपुछ गर्दै तथ्य पत्तो लगाउने कार्य; केरकार।
२.
केर्ने र मेट्ने काम; केरमेट।

सम्बन्धित शब्दहरू