कारखाना
Romanized: kaarakhaanaa, kaarakhaana, kaarakhanaa, karakhaanaa
कुनै चिजबिज तयार पार्ने, बनाउने वा उत्पादन गर्ने घर; हात वा यन्त्रद्वारा मालसामानहरू तयार पार्ने ठाउँ;… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [फारसी]
1
कुनै चिजबिज तयार पार्ने, बनाउने वा उत्पादन गर्ने घर; हात वा यन्त्रद्वारा मालसामानहरू तयार पार्ने ठाउँ; औद्योगिक प्रतिष्ठान।