विचारक

Romanized: vichaaraka, vichaarak, vicharaka, wichaaraka

सोचविचार गर्ने; मनन गर्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

१.
सोचविचार गर्ने; मनन गर्ने।
२.
दार्शनिक; मीमांसाशास्त्रमा निपुण; मीमांसक।
३.
(नाम) न्यायाधीश।
४.
नायक।
५.
गुप्तचर।

सम्बन्धित शब्दहरू