विचारणा
Romanized: vichaaranaa, vichaarana, vicharanaa, wichaaranaa
गहिरो प्रश्नमा चर्चा वा छलफल गर्ने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
गहिरो प्रश्नमा चर्चा वा छलफल गर्ने काम।
२.
गुप्तचरको शङ्का।
३.
छ्यानविचारका निम्तिको सोचाइ।
४.
मीमांसाशास्त्र।