विचारी
Romanized: vichaari, vichari, wichaari, wichari
विचारगर्ने; चिन्तक; विचारक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
विचारगर्ने; चिन्तक; विचारक।
२.
घुमफिर गर्ने।
३.
(नाम)
मुद्दामामिलाको निचोडखिचेर न्यायाधीशलाई अवगत गराउने वा मिसिलमा रहेका कुरा यथार्थ सुनाउने खरदारसरहको एक अदालती पद वा दर्जा।