अतिदारुण
Romanized: atidaaruna, atidaarun, atidarun, atidaruna
अत्यन्त क्रूर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
अत्यन्त क्रूर।
२.
ज्यादै कठोर।
३.
ज्यादै भयानक; मुटु फोर्ने; विदारक।