देवद्रोणी
Romanized: dewadroni, devadronee, debadroni, dewadronee
दुई डल्ला खप्टिए झै गरी फुल्ने फिक्का तथा हरियो रङको द्रोणवृक्ष; ठुलो जातको द्रोणपुष्प। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
दुई डल्ला खप्टिए झै गरी फुल्ने फिक्का तथा हरियो रङको द्रोणवृक्ष; ठुलो जातको द्रोणपुष्प।