जलद्रोणी

Romanized: jaladronee, jaladronii, jaladroni

खेतबारीलाई पानी फाल्ने तीनतिर कोप्रिएको साधन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
खेतबारीलाई पानी फाल्ने तीनतिर कोप्रिएको साधन।
२.
डुँगाको पानी फाल्ने दुनो आकारको साधन।
३.
शिवलिङ्गको तल्लो अर्धाकार भाग।

सम्बन्धित शब्दहरू