जलद्रव्य
Romanized: jaladravy, jaladrawya, jaladrawy, jaladrabya
पानीमा पैदा हुने मोती, मुगा, शङ्ख आदि अमूल्य वस्तु; सामुद्रिक मूल्यवान् पदार्थ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
पानीमा पैदा हुने मोती, मुगा, शङ्ख आदि अमूल्य वस्तु; सामुद्रिक मूल्यवान् पदार्थ।