गन्धद्रव्य
Romanized: gandhadravy, gandhadrawya, gandhadrawy, gandhadrabya
मिठो बास्ना चल्ने पदार्थ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
मिठो बास्ना चल्ने पदार्थ।
२.
आफूमा रहेको सुगन्धले अन्य वस्तुलाई समेत सुगन्धित पार्ने वस्तु (श्रीखण्ड, कस्तूरी, केशर इ.)।