गन्धतृण
Romanized: gandhatrina, gandhatrin, gandhatrn, gandhatrna
बाबियाको जस्तै पात हुने र सानो सेतो रङको फूल फुल्ने सुगन्धी घाँस; तेलीबाबियो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
बाबियाको जस्तै पात हुने र सानो सेतो रङको फूल फुल्ने सुगन्धी घाँस; तेलीबाबियो।