पापगृह
Romanized: paapagriha, paapagrih, papagriha, papagrih
कुण्डलीको पापग्रह रहने कोठा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
कुण्डलीको पापग्रह रहने कोठा।
२.
पापको घर; पापी काम गरिने घर।