प्रसूति

Romanized: prashuti, prasooti, prashooti, prashuuti

बालक जन्माउने क्रिया; प्रसव; सुत्केरो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
बालक जन्माउने क्रिया; प्रसव; सुत्केरो।
२.
जन्म; उत्पत्ति।
३.
लालाबाला; सन्तान; सन्तति ।
४.
सुत्केरी; प्रसूता।

सम्बन्धित शब्दहरू