प्रसू
Romanized: prashu, prasoo, prashoo, prashuu
घोडी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [प्र+सू]
१.
घोडी।
२.
जन्म दिने; जन्माउने; जननी।
३.
बेर्ना; बिरुवा।