प्रसून
Romanized: prasun, prashuna, prasoona, prashun
फक्रिएको कोपिलो; फूल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
फक्रिएको कोपिलो; फूल।
२.
(विशेषण)
जन्मेको; पैदा भएको।