अन्यून
Romanized: anyun, anyoona, anyoon, anyuun
कम्ती नहुने; कम नपर्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
कम्ती नहुने; कम नपर्ने।
२.
पुग्दो; पर्याप्त।