अनून
Romanized: anun, anoona, anoon, anuun
अखण्ड; अधिक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
अखण्ड; अधिक।
२.
परिपूर्ण; घटी नभएको।