अनूढा
Romanized: anudhaa, anudh, anoodhaa, anoodha
विवाह नभएकी; अविवाहिता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
विवाह नभएकी; अविवाहिता।
२.
कुमारी; कन्या।
३.
(नाम)
विवाह नभएकी तर कुनै पुरुषसँग प्रेम गर्ने र उससित विवाह गर्न चाहने नायिका (साहित्यमा)।