द्विरूढा

Romanized: dvirudhaa, dwirudhaa, dvirudh, dwirudha

दोस्रो विवाह गर्ने आइमाई; दुईपोइले स्वास्नीमान्छे। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
दोस्रो विवाह गर्ने आइमाई; दुईपोइले स्वास्नीमान्छे।

सम्बन्धित शब्दहरू