द्विरुक्ति
Romanized: dwirukti, dbirukti, dvirukti
व्याकरणका अनुसार शब्द वा वर्ण दोहोरिने प्रक्रिया। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
व्याकरणका अनुसार शब्द वा वर्ण दोहोरिने प्रक्रिया।
२.
एक चोटि भनिसकेको कुरो फेरि अर्को चोटि भन्ने काम।
३.
पुनरुक्ति हुँदा पर्ने एक काव्यदोष।